0



१४,१५,१६ मेष ः
             मानसिक चिन्ता होला ÷कार्यनाश,पुत्र परिवारबाट धोका होला ÷आर्थीक हानी होला ।

१४,१५,१६ बृष ः
             धनलाभ होलाा ÷ब्यबसाय गर्न जोशजा“गर आउ“ला ÷धन हानी होला ।
१४,१५,१६ मिथुन ः
            धनमालको हानी होला ÷लक्ष्मी प्राप्ति होला ÷आर्थीक लाभ होला ।
१४,१५,१६ कर्कट ः
           मिष्ठान्न भोजन होला ÷धनमालको हानी होला ÷पठनपाठनमा अरुचि होला ।
१४,१५,१६ सिंह ः
          वादविवाद , कामकार्यमा अवरोध होला ÷ भोजन, निद्रामा सुविधा होला ÷मनमा आनन्द होला ।
१४,१५,१६ कन्या ः
          भोजन सन्तुलन हुनेछ ÷ स्वास्थ्यमा समस्या होला ÷ धन हानी होला ।
१४,१५,१६ तुला ः
          विशिष्ट ब्यक्तिको सुख प्राप्त होला ÷अतिथिको आगमनले मनमा आन्नद होला ÷आर्थीक धन लाभ होला ।
१४,१५,१६ बृश्चिक ः
         ब्यवसायमा हानी होला ÷इष्ट कार्यको सफलता ÷मित्रजनको सुख सहयोग प्राप्त होला ।
१४,१५,१६ धनु ः
         सर्प वा बिषको भय होला ÷ब्यवसायमा हानी होला ÷अपच, अयोग्य होला ।
१४,१५,१६ मकर ः
         सामान्य सुख प्राप्त होला ÷धर्मकर्ममा बाधा होला ÷मनमा अशान्ति होला ।
१४,१५,१६ कुम्भ ः
        उधोग , ब्यवसाय सफल होला ÷सुख, धनआगमन होला ÷धनको लाभ होला ।
१४,१५,१६ मीन ः
        मध्यान्हसम्म कार्य नाश होला ÷अशान्ति, चिन्ता होला ÷कार्य योजना सफल होला ।

Post a Comment

 
Top